अहँ! तिमी हामी त अझैं उस्तै छौँ

रस्मिला कवाङ ‘रश्मी’   नयाँ उज्यालो बिहानीसँगै उत्पन्न हुन्छन् सुनौला आशाहरु बसन्तको पालुवाजस्तै घामको किरणभन्दा न्यानो नूतन अनुभवको बहारजस्तै मिठो सपनाका लहर चिसो बतास, शितल भाव यस्तै त थियो सुरुआत मान्छेको रहरजस्तै अनि, विस्तारै परिवर्तित हुँदै घामले बादललाई बादलले छायालाई पर परसम्म आफू हुनुको आफू नहुनुको अर्थ केलाउँछ तब नै हो सही रंग देखिने प्रकृतिको … Continue reading अहँ! तिमी हामी त अझैं उस्तै छौँ